जनता डिजिटलले पछिल्लो समय बजारमा ल्याएको चोखो माया सागर सरि छ मा सापकोटाको उत्कृष्ट लय सँग सँग अभिनय समेत देख्न सकिन्छ । सो गीतमा बहुचर्चित गायीका विष्णु माझी र किशोर खत्रीले आवाज दिएका छन । गीतको शव्द सिर्जना मेघराज सापकोटाले गरेका हुन । शोभा रसाइलीको प्रस्तुती रहेको सो गीतमा निर्देशन समेत केशव सापकोटाको रहेको छ ।
गुल्मी जिल्ला स्थायि वसोवास रहेको गायक खत्री पछिल्लो समयमा लोक दोहोरी विद्याबाट निकै चार्चामा आएका छन। उनको सवै गितहरुमा श्रोता तथा दर्शकलाई, लोभ्याउन र नचाउनमा प्रयाप्त हुने गरेका छन । पछिल्लो समय काठमान्डौँमा वसोवास गर्दे लोक यात्रामा आगेका उनि भिडियोमा मोडलिङ्का रुपमा समेत देखिन लागेका छन । खत्रीमा बाजारमा ल्याएका मध्य सखाप पारिस गुल्मीको दजाकोट, दरम खोली तरैला लगाएतका गित पस्चिमाञ्चल क्षेत्रमा विशेष रुचाईएका गित हुन ।
सानै उमेर देखि नै संगितिक यात्रामा लागेका गायक खत्रीले केहि समय अगाडिमात्र चोखोमाया सागर सरी छ लाई पनि श्रोता तथा दर्शकले रुचाउने र सोहि गितमा अभिनय गरेका ओम क्षेत्रीको निधनले पनि यस गितका सम्पुर्ण टिमलाई दुखित तुल्लाएको धरातल अन्लाईन संगको विशेष संवादमा जानकारी दिएका छन ।
अभिनेता क्षेत्रीको निधन प्रति धरातल अन्लाईन र सरगम न्युज डट कम परिवार गहिरो समवेदना व्यक्त गर्दछ । सथै चोखोमाया सागर सरी छ गितको अर्गिम सुभकामना ।।
No comments:
Post a Comment