एक पछि अर्को सर्बप्रिय गित बजारमा ल्याउने म्युजिक कम्पनि जनता डिजितल प्रा लि ले फेरी अर्को उस्तै सुपरहित गितको म्युजिक भिडियो सार्बजनिक गरेको छ । हिजो मंगलबार यु टुबमा सार्बजनिक भएको सुनको मुटु म्युजिक भिडियोमा पछिल्लो समयमा मिठो लय बनाएर सबैको मन जितन सफल गितकार केसब सापकोटा को पृथक लय दिल्लि राज रेग्मी सुजनको शब्द तथा उनै सर्जक दिल्लि राज रेग्मी र कृष्ण परयिारको उतिकै कर्णप्रिय स्वर रहेको छ । भने यो म्युजिक भिडियो मा भुमिराज सन्तोष र पुजा को अभिनय रहेको छ ।
काठ्मान्डौ वरपरका रमाईलो दृष्यमा अभिनय गरेको म्युजिक भिडियो को रेशम दर्लामी ले छाँयाकन गरेका छन् । भने सिर्जन बरालको निर्देषण प्रदिप दाहालको म्युजिक भिडियो मा सम्मपादन रहेको छ ।
यस भन्दा पहिले पनि जनता डिजितल प्रा लि मार्फत सार्बजनिक गरेको अनि सबैको मन जितेको म्युजिक भिडियो हरु चोखो माया सागर सरी छ ,न्याधिस,जे भने पनि मान्छु ,तिम्रो मेरो मायाको मिलन पक्कै हुन्छ जस्ता गितहरु धेरै सँगित पारखीहरु रुचाईएको थियो र यो गितको पनि पुर्ण सफल्ताको

No comments:
Post a Comment