Saturday, January 7, 2017
गाएक हरि ले कृष्ण को आखामा आँसु देखेपछी मन थाम्न सकेनन् (भिडियो सहित
किशोर खत्री पौष २३ लोक संगीत को अर्को नाम जुन पछिल्लो समयमा एक छत्र राज गर्दै आएको चर्चित कम्पनी जनता डिजिटल प्रा लि ले भर्खर मात्रै आशुले मुख धोएर नामक गीति एल्बम हालै युटुब मार्फत सार्बजनिक गरेको छ।<br> जश्मा चर्चित सर्जक हरि शर्मा को शब्द नरे निर्दोस परियार को मनै रुवाउने लय सृजना संगै उनै सर्जक हरि शर्मा र कृष्ण परियार ले सुमधुर स्वर भरेका छन। केही समय पहिला शर्मा ले न्यायाधीश नामक गीति एल्बम बजारमा लिएर आएका थिए जुन गितमा शर्मा को मार्मिक शब्द चर्चित संगीतकार एबम जनता डिजिटल प्रा लि का प्रबन्धक निर्देसक केशब सापकोटा को पृथक लय संगै मनोज शर्मा र बहुचर्चित गाईका बिष्णु माझिले सुमधुर आवाज मा आवाज भरेका थिए। सोही गितको अपार सफलता संगै शर्मा ले आशुले मुख धोएर नामक गित बजारमा लिएर आएका हुन। सोहि गितमा गाएक किशोर खत्री मोडल को रूपमा स्थापित छन उन को साथमा चर्चित मोडल गिता श्रेष्ठ लाई उभ्भाईएको छ। सोही गितको म्युजिक भिडियो सिर्जन बराल को निर्देसन रेसम दर्लामिको को छायांकन तथा प्रदिप दाहाल को सम्पादन मा तयार पारिएको छ। उत्कृष्ट भिडियो निर्माण हुनु गित को सबल पक्ष हो US online को तर्फबाट सबै टिमलाई हार्दिक बधाई तथा सुभकामना ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment