किशोर खत्री माघ २१ शुक्रबार विभिन्न गित संगीत हरु बजार ल्याउने क्रममा कलाकार डिजिटल ले तिमी ब्युटि नामक गित बजारमा ल्याएको छ। जस्मा चर्चित गाएक एबम सर्जक यमन रोका क्षेत्री र सुनितामी परियार ले सुमधुर आवाज दिएका छन। गित मा शब्द सृजना कमला क्षेत्री को रहेको छ भने यमन रोका क्षेत्री को लय भरिएको छ। उक्त गितमा चर्चित मोडल हरुको नृत्य देख्न सकिन्छ। मन्जिता आशिक खुसी र शशी ले दम्दार अभिनय गरेका छन । उक्त गित को म्युजिक भिडियो बिक्रम चौहान को निर्देशन मुकेश हुमगाई को छायांकन तथा मिलन बि क को सम्पादन मा तयार पारिएको छ ।

No comments:
Post a Comment