किशोर खत्री
25 चैत्र गित संगीतको अर्को नाम जनता डिजिटलले बर्खरै मात्र नयाँ मन छुने गित आँसु धारा पिउन बजारमा ल्याएको छ । चर्चित सर्जक शक्तिराम दसौदिको मार्मिक शब्दसंगै नेपाली संगीतका महान सर्जक एबम संगीतकार शिव हमालको मन छुने लयमा गित तयार पारिएको छ।

गितमा नब उदयमान गायक बिरेन्द्र बुढा अनि चर्चित गायिका देबि घर्तीको स्वर रहेको छ । गितमा दिपक रावल, गिता श्रेष्ठ, शक्तिराम दसौदीको जोडदार अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नका लागि यहाँ किलिक गर्नुहोस्
चर्चित निर्देशक सिर्जन बरालले गितको म्युजिक भिडियोमा गीतका शव्दलाई जस्ताको त्यस्त उतार्ने प्रयास गरेका छन ।रेशम दर्लामीको छायांकनमा रहेको म्युजिक भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन ।
No comments:
Post a Comment