किशोर खत्री
माघ २६
पछिल्लो समयमा गित हरु बजारमा ओईरो लाउने क्रममा ब्यस्त कम्पनी को जनता डिजिटल सहि कम्पनी द्वारा फेरि पनि अर्को एउटा आशा लाग्दो लोक दोहोरी गित गल्ती भयो कि बजारमा सार्बजनिक भएको छ।
उक्त गितमा चर्चित गाएक एबम मोडल दुर्गा बिरही र अर्पना लामा ले जोडदार अभिनय प्रस्तुत गरेका छन।
गल्ती भयो कि भन्दै गितमा आवाज मा आवाज चर्चित गाएक दिपक क्षेत्री र उषा के सि ले मिसाएका छन।
जस्ना शब्द सृजना दिपक क्षेत्री कै रहेको छ भने अचुत राज रेग्मी ले गितमा मीठो लय भरेका छन।
जस्को निर्देसन दुर्गा बिरही ले स्यम ले गरेका छन भने छायांकन बासु बराल र सम्पादन प्रदिप दाहाल द्रारा सम्पन्न गरिएको छ।
जनता डिजिटल एन्ड फिलिम्स मार्फत सबत्र बजारमा उपलब्ध छ।
फोन:9821584530
No comments:
Post a Comment