Wednesday, August 31, 2016
लामाले ‘घामपानी’बनाउँदै,
आयोजित एक पत्रकार सम्मेलनमा फिल्मका निर्माण पक्ष र पत्रकारहरुको बीचमा फिल्म ‘घामपानी’को औपचारीक घोषणा भएको हो ।
फिल्मलाई ओम गुरुङ,शैलेन्द्र ध्वज कार्की,रौनक बिक्रम कँडेल,ओम चन्द रौनीयार र बिश्व गौचनको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् ‘घामपानी’फिल्मले हाम्रै वरपरका सामाजीक कथाबस्तुलाई पर्दामा देखाउने भएको छ ।फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् । निर्माण पक्षका अनुसार फिल्ममा एउटै गाउँका दुई फरक जातीका युवा र युवती बीचमा हुने प्रेम सम्बन्धले दुवै पक्षको पारीवारीक सम्बन्धमा उब्जने उतारचढाब र आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउनका लागी गर्नु पर्ने विभिन्न संघर्षनै ‘घामपानी’फिल्मको मुख्य कथा रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment