ानव जिवनमा अति अावस्यकीय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार अाफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । अाउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्याे बिषयमा केही जान्ने काेशिस गराै । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ। परेवाको गुंड – परेवा शान्तिकाे प्रतिक मानिन्छ यसलार्इ प्रेमकाे संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाकाे गुड छ भने अशुभ मानिन्छ ।यसले घरकाे शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाकाे गुड छ भने त्यसलार्इ हटाएर अन्यत्रै सार्नुस । माकुराको जालो – यदी तपाइकाे घरमा माकुराले जालाे बनाएकाे छ भने तपाइलार्इ चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालाेलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएकाे छ । त्यसैले अाफ्नाे घरबाट त्यस्ता माकुराकाे जालाे हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ । फुटेको ऐना – यदी तपाइकाे घरमा एेना फुटेकाे छ र त्यसलार्इ अझैपनि भित्तामा टांगी रहनुभएकाे छ भने तुरून्त फाल्नुस फुटेकाे एेनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रकाे ठम्यार्इ छ । चमेराे – तपाइकाे घरमा चमेराले गुड बनाएकाे छ भने सम्झनुहाेस तपाइले थालेकाे नयाँकाम पुा हुदैन , चमेरालार्इ दैत्यकाे रूपमा हेरिने हुदा यस्ले तपाइकाे घरकाे शुख शान्तिसंगै अनेकाे ै दुख कष्ट साथै तपाइकाे मृत्यु समेत निम्त्याउने शास्त्रकाे भनाइ छ । चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ। चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।
Saturday, April 29, 2017
गरिबी देखी ज्यानै जान सक्छ वास्तु शास्त्र भन्छ – घरमा राख्दै नराख्नुस यि ६ चिज

Monday, April 17, 2017
किशोर खत्री अभिनित अर्को मुटु दुखाउने गित बजारमा (भिडियो सहित)
काठमाडौं
बैशाख ४
उत्तम श्रेष्ठ
पछिल्लो समयमा निकै मिठा मिठा लोक तथा दोहोरी, आधुनिक गित हरु बर्साउदै आएको गित संगीत को अर्को नाम जनता डिजिटल ले भर्खर मात्रै मुटु दुखाउने नामक गित बजारमा ल्याएको छ।
माया गर्ने जोडिहरु को कथा ब्यथा लाई यश गित ले बढी प्राथमिकता दिएको छ ।
यहि मायाले अमृत बीस खुवाउछ यहि मायाले हसाउछ रुवाउछ हो माया गरिसकेपछी यहि माया ले टाढा बनाउछ त यहि मायाले नजिक बनाउछ यहि मायाले अमृत बीस खुवाउछ यस्तै यस्तै भाब लाई समेटिएर यश गित लाई तयार पारिएको छ।
उक्त गित मा पछिल्लो समयमा धेरै भिडिहरु मा ब्यस्त भएका मोडल किशोर खत्री को प्रमुख भुमिका रहेको छ भने यश गित मा लेडिज पक्ष बाट सपना के सि लाई उभ्याईएको छ ।
एक देखि अर्को गर्दै चर्चा को सिखर मा लम्किरहेका गाएक गाईका क्षितिज सुनार र सर्मिला थापा को सुमधुर आवाज रहेको गित मा लय सुनार ले नै भरेका छन भने शब्द अमृत साउद को रहेको छ।
तेस्तै पछिल्लो समयका युबा चर्चित निर्देसक सिर्जन बराल को निर्देशन मा रहेको गित लाई रेशम दर्लामी ले कडा मेहनत का साथ भिडियो लाई खिच्ने प्रयास गरेका छ ।
उक्त म्युजिक भिडियो लाई प्रदिप दाहाल द्वारा सम्पादन गरिएको छ।
यस्तै किसोर खत्री ले यो भन्दा पहिला पनि धेरै गित मा अभिनय गरि सकेका छन भने अब आउने बिष्णु माझिका सुपरहिट गित हरु मा पनि मोडल खत्री नै अभिनय मा खट्ने जनता डिजिटल का ब्याब्स्थापक केसब सापकोटा ले जानाकरी दिनु भयो ।
गित ले सोचे भन्दा बढी सफलता पाओस हाम्रो तर्फ बाट लाखौ लाख सुभकामना।
Thursday, April 6, 2017
दिपक कि प्रेमिका सक्तिराम दसौदी संग लागेको खुलासा (भिडियो सहित
किशोर खत्री
25 चैत्र गित संगीतको अर्को नाम जनता डिजिटलले बर्खरै मात्र नयाँ मन छुने गित आँसु धारा पिउन बजारमा ल्याएको छ । चर्चित सर्जक शक्तिराम दसौदिको मार्मिक शब्दसंगै नेपाली संगीतका महान सर्जक एबम संगीतकार शिव हमालको मन छुने लयमा गित तयार पारिएको छ।

गितमा नब उदयमान गायक बिरेन्द्र बुढा अनि चर्चित गायिका देबि घर्तीको स्वर रहेको छ । गितमा दिपक रावल, गिता श्रेष्ठ, शक्तिराम दसौदीको जोडदार अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नका लागि यहाँ किलिक गर्नुहोस्
चर्चित निर्देशक सिर्जन बरालले गितको म्युजिक भिडियोमा गीतका शव्दलाई जस्ताको त्यस्त उतार्ने प्रयास गरेका छन ।रेशम दर्लामीको छायांकनमा रहेको म्युजिक भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन ।
Wednesday, February 8, 2017
दुर्गा बिरही र अर्पना लामाको बेडमा बबाल भो (हेर्नुहोस भिडियो सहित)
Friday, February 3, 2017
यमन ले तिमी ब्युटी पैसा छन्जेल हो भने पछि सुनितामी तनाबमा(भिडियो सहित)
किशोर खत्री माघ २१ शुक्रबार विभिन्न गित संगीत हरु बजार ल्याउने क्रममा कलाकार डिजिटल ले तिमी ब्युटि नामक गित बजारमा ल्याएको छ। जस्मा चर्चित गाएक एबम सर्जक यमन रोका क्षेत्री र सुनितामी परियार ले सुमधुर आवाज दिएका छन। गित मा शब्द सृजना कमला क्षेत्री को रहेको छ भने यमन रोका क्षेत्री को लय भरिएको छ। उक्त गितमा चर्चित मोडल हरुको नृत्य देख्न सकिन्छ। मन्जिता आशिक खुसी र शशी ले दम्दार अभिनय गरेका छन । उक्त गित को म्युजिक भिडियो बिक्रम चौहान को निर्देशन मुकेश हुमगाई को छायांकन तथा मिलन बि क को सम्पादन मा तयार पारिएको छ ।
Saturday, January 7, 2017
गाएक हरि ले कृष्ण को आखामा आँसु देखेपछी मन थाम्न सकेनन् (भिडियो सहित
किशोर खत्री पौष २३ लोक संगीत को अर्को नाम जुन पछिल्लो समयमा एक छत्र राज गर्दै आएको चर्चित कम्पनी जनता डिजिटल प्रा लि ले भर्खर मात्रै आशुले मुख धोएर नामक गीति एल्बम हालै युटुब मार्फत सार्बजनिक गरेको छ।<br> जश्मा चर्चित सर्जक हरि शर्मा को शब्द नरे निर्दोस परियार को मनै रुवाउने लय सृजना संगै उनै सर्जक हरि शर्मा र कृष्ण परियार ले सुमधुर स्वर भरेका छन। केही समय पहिला शर्मा ले न्यायाधीश नामक गीति एल्बम बजारमा लिएर आएका थिए जुन गितमा शर्मा को मार्मिक शब्द चर्चित संगीतकार एबम जनता डिजिटल प्रा लि का प्रबन्धक निर्देसक केशब सापकोटा को पृथक लय संगै मनोज शर्मा र बहुचर्चित गाईका बिष्णु माझिले सुमधुर आवाज मा आवाज भरेका थिए। सोही गितको अपार सफलता संगै शर्मा ले आशुले मुख धोएर नामक गित बजारमा लिएर आएका हुन। सोहि गितमा गाएक किशोर खत्री मोडल को रूपमा स्थापित छन उन को साथमा चर्चित मोडल गिता श्रेष्ठ लाई उभ्भाईएको छ। सोही गितको म्युजिक भिडियो सिर्जन बराल को निर्देसन रेसम दर्लामिको को छायांकन तथा प्रदिप दाहाल को सम्पादन मा तयार पारिएको छ। उत्कृष्ट भिडियो निर्माण हुनु गित को सबल पक्ष हो US online को तर्फबाट सबै टिमलाई हार्दिक बधाई तथा सुभकामना ।
Subscribe to:
Comments (Atom)